रत्नेचौरमा जारी सेभेन ए साईड कप फुटबल प्रतियोगिताको फाइनल सुरु

विकल्प न्यूज/बेनी भदौ ११ गते । बेनी नगरपालिका १ रत्नेचौरमा बुधबारदेखि जारी सेभेन ए साईड कप फुटबल प्रतियोगिताको फाइनल खेल सुरु भएको छ । रत्नेचौर फुटबल क्लब ए र पर्वत बेनीको उत्साहित समुह विच फाइनल खेल सुरु भएको हो । रत्नेचौर फुटबल क्लबले आरवाइसी टिमलाई ० का विरुद्ध ५ गोल गरेको थियो भने युनाइटेड लस्तीलाइ … Continue reading रत्नेचौरमा जारी सेभेन ए साईड कप फुटबल प्रतियोगिताको फाइनल सुरु